खेलकुद

दिल्ली मुम्बईसँग पराजित

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको...

नेपाली टिमको प्रशिक्षक बन्न ३५ जनाको निवेदन, यी देशका हुन् इच्छुक

काठमाडौं : नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको...

आईपीएल आजबाट सुरू, उद्घाटन खेलमा मुम्बई र चेन्नई आमनेसामने हुने

काठमाडौं । विश्व चर्चित र सफल लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच  आमनेसामने हुदैछन् यसै खेलबाट यस सिजनको आईपीएल...

जापानकी ओसाका युएस ओपन च्याम्पियन

जापानकी नाओमी ओसाकले सिजनको युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन्। आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्। जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो...

क्यानले नेपाली क्रिकेटरहरूलाई दियो मासिक भत्ता

काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले  खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ।  सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ। विगतको भन्दा मासिक भत्ता...