खेलकुद

फाकफोकथुम अध्यक्ष कप फूटबल हुने

लिम्बुवानखबर। इलामको फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते...

फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ । शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष...

फूटबल महिला लिगको उपाधी एपीएफलाई, सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बु

काठमाडौं । एपीएफले महिला फूटलब लिगको उपाधी उचालेको छ । एपीएफकी सरु लिम्बु महिला लिगको सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । उनले एपीएफलाई महिला लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेँसगै स्कुटर हात पारेकि छन्् । एपीएफले...

नेपाली क्रिकेट प्रेमीलाई दुःखद खबर, बिकेनन् आईपीएलमा सन्दीप लामिछाने

काठमाडौं। नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । यो सिजनको लागि नेपालबाट हालसम्म आईपीएल खेल्ने एकमात्र खेलाडी लामिछानेलाई ४० लाख भारु...

११औं पवित्रहाङमा कप दमकलाई

माङसेबुङ। ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमक झापाले कव्जा गरेको छ । आईबार इलाम माङसेबुङको आत्मानन्द खेलमैदानमा भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि कव्जा...