खेलकुद

नेपाली क्रिकेट प्रेमीलाई दुःखद खबर, बिकेनन् आईपीएलमा सन्दीप लामिछाने

काठमाडौं। नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । यो सिजनको लागि नेपालबाट हालसम्म आईपीएल खेल्ने एकमात्र खेलाडी लामिछानेलाई ४० लाख भारु...

११औं पवित्रहाङमा कप दमकलाई

माङसेबुङ। ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमक झापाले कव्जा गरेको छ । आईबार इलाम माङसेबुङको आत्मानन्द खेलमैदानमा भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि कव्जा...

पवित्रहाङमा कप फूटबलको फाइनदलमा एपिएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक भिड्दै

माङसेबुङ। इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा ए.पी.एस.सी.माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक उपाधीको लागि आज भिड्दैछन् । शनिबार भएको पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–१ पराजित गर्दै रोयल...

चुलाचुली गाउँपालिकाद्वारा प्रशिक्षणकाे लागि खेलसामाग्री हस्तान्तरण

चुलाचुली। इलामको चुलाचुली गाँउपालिकाले फूटबल र सितोरियो कराते खेलका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईद्वारा फूटबलका प्रशिक्षक कुमार गिरी र कराँतेका क्रमिक राई, चन्द्र राई, भिम...

माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो । खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान...