आईपीएलमा सन्दीपकाे टिम दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा पहिलो पटक सन्दीप लामिछानेकाे टिम दिल्ली क्यापिटल्स प्रवेश गरेको छ । आइतबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको दोस्रो क्वालिफायरमा सनराइजर्स...