खेलकुद

बंगलादेशसँग अन्तिम खेलमा नेपालको बराबरी

झापा । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन । नेपालका अग्रपंक्तिका...

मोरङको पाटी गाउँमा म्याराथुन प्रतियोगिता हुने

कबिन तुम्बापो लिम्बु मोरङ । मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा पहिलो पल्ट दौड (मिनी म्याराथुन) प्रतियोगिता सन्चालन हुने भएको छ । खेलकुदको माध्यमबाट नयाँ पुस्ताका युवाहरुमा सकरात्मक परिवर्तन ल्याउने हेतुले मिनी म्याराथुन प्रतियोगिता गर्न लागेको हो ।...

कतारमा लिम्बुवान सामाजिक मञ्चको फूटबल खेल सम्पन्न

कतार। कतारमा संगठित संस्थाको रुपमा सक्रिय संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति कतार अन्तरर्गतको खेलकुद विभागले बलिहाङ तङ्नाम (दिपावली), नेपाल सम्वत् , म्हःपुजा र छैटको अवसरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । १३...

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो । नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित...

पथरीशनिश्चरेमा नेपालमै पहिलो नगर लिग च्याम्पियन गरिँदै

अर्जुन जम्नेली राई राष्ट्रिय स्टाकाइकरसहित दर्जन बढी फुटबलर जन्माएका मोरङको पथरीशनिश्चरे नगरपालिकामा फुटबल इतिहासमै नयाँ आयाम थपिने भएको छ । स्थानीय युवाहरुले नगरमा ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग-२०७७’ गराएर फुटबल इतिहासमा नयाँ आयाम थप्न लागेका हुन्...