खेलकुद

अभिषेक आबद्द मोहम्मेडन अपराजित रहदै आईलिगमा

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल आबद्द मोहम्मेडन स्पोर्टिङ क्लब आईलिग छनोटको च्याम्पियन बन्दै भारतको शीर्ष डिभिजनको लिग आईलिगमा बढुवा भएको छ । आईलिग छनोट अन्तर्गत अन्तिम खेलमा सोमबार बेंगलुरु एफसीसँग गोलरहित...

फाकफोकथुममा खुल्ला नकाउट फूटबल हुने

इलाम। इलामको फाकफोकथुम, फूएतप्पा लिम्बुगाउँमा खुल्ला नकाउट फूटबल प्रतियोगिता हुने भएको छ । फूङ्वा यूवा क्लब फाकफोकथुमको आयोजनामा हुने उक्त प्रतियोगिता कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि खेल खेलाउने क्लबका संस्थापक...

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

एजेन्सी – फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४-२ ले‌ पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले...

नाडालले २० औं पटक जिते ग्राण्डस्लाम

 काठमाडौं । स्पेनका टेनिस खेलाडी राफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए । योसँगै नाडालले...

दिल्ली मुम्बईसँग पराजित

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको...