![](https://i0.wp.com/limbuwankhabar.com/wp-content/uploads/2020/10/Gautam-buddha-stadium.gif?fit=640%2C294&ssl=1)
गौतमबुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा नि निरन्तर
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर भइरहेकाे छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले दसैँंको समयमा समेत करिव १ सय ५० जना कामदार निर्माणमा खटिरहेकाे जनाएकाे...