खेलकुद

नेपाल टी २० विश्वकपको पहिलो खेलमा पराजित

ललितपुर, २३ जेठ । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका...

झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ ।यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १०...

फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई...

दमकमा अन्तर मिडियाकप फुटसल हुँदै

दमक, २२ कार्तिक । पत्रकार मञ्च दमक, झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको शुक्रबार बसेको बैठकले कार्तिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना...

आत्मनन्द कप मंसिर ८ देखि शुरू हुँदै

दमक, १६ कार्तिक। वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ‘आत्मानन्द कप पुरुष फुटबल प्रतियोगिता २०८०’ आउँदो मंसिर ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आत्मानन्द कपको यस संस्करणमा नेपाल, भारत...