खेलकुद

पवित्रहाङमा कप फूटबलको फाइनल फाल्गुन ३ गतेः खेलतालिका सार्वजनिक

दमक, १६ माघ । माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । किराँत धर्मगुरु आमा साँबा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ मा

काठमाडौं, १२ माघ । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ । कार्यक्रम...

क्रिकेटर सन्दीप भोलि थुनामुक्त हुँदै

काठमाडौं, २८ पुष । नेपालका अन्तराष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएको हुँदा उनी भोलि (शुक्रबार) छुट्ने भएका...

पवित्रहाङमा कप महिला फूटबल आगामी माघ २३ देखि फाल्गुन ३ गतेसम्म हुने

दमक, २४ पुष । १३ औँ संस्करणको पवित्रहाङ्मा कप महिला फुटबल प्रतियोगिता आगामी माघ २३ देखि फागुन ३ सम्म आयोजना गरिने भएको छ । किरात धर्म गुरुआमा पवित्रहाङ्मा लिङ्देनको ६७ औँ जन्मोत्सव अवसरमा किरात धार्मिक...

संकटा क्लबले उचाल्यो आहा रारा गोल्डकपको उपाधी

लिम्बुवानखबर, २३ पुष । आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको...