पर्यटन

१ नं. प्रदेशमा २३ गते देखि सार्वजनिक यातायात बन्द

दमक।  १ नं. प्रदेशमा २३ कात्तिकबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् । प्रदेश सरकारले व्यवसायीको माग सम्बोधन गर्न चासो नदिएपछि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने व्यवसायीहरूले घोषणा गरेका हुन् । सार्वजनिक यातायात...

मुक्कुमलुङ प्राचीन नाम हो, पाथीभरा होइन

ज्ञानु लिम्बु ‘चरपे’ पृष्ठभूमि नेपालका आदिवासीमध्ये याक्थुङ लिम्बू जातीहरु प्राचिन जाती हुन् । आजको लिम्बुवान भुमिमा सर्वप्रथम यो ठाउँको भुमिको जल, जमिन र जंगलको उपभोग गर्ने, यहाँका भुमि प्रयोग गर्ने जति पनि पुर्वी लिम्बुवान भुमिमा...

दमकमा सुविधायुक्त “होटल नर्वदा” संचालनमा आयाे

दमक। दमकका युवा उद्यमी रुपक दाहालले दमक ४ को कृष्णमन्दिरमा दमककै सुविधा युक्त होटल नर्वदा संचालनमा ल्याएका छन् । संचालकः रूपक दाहाल विगत ५ बर्ष देखि निर्माण शुरु भएको होटल एक कार्यक्रम बिच बुधबार उद्घाटन...

दशैंमा २० हजार नेपाली भित्रीए, टिकासम्म २५ हजार नाघ्ने अनुमान

काठमाडौं /  पछिल्लाे तथ्यांक हेर्दा दशैंकाे मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार...

रहेनन् हिम चितुवा कीर्तिमानी आरोही आङरिता शेर्पा

काठमाडौं । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको...