पर्यटन

भेडेटार-रवि-राँके सडक निर्माण समय मै सक्न सराेकारवालाहरूकाे अनुराेध

पाँचथर।पाँचथर, माेरङ र धनकुटाको संगम स्थल ६ न. बुधबारेमा भेडेटार-रवि-राँके सडक योजना सम्बन्धमा सरकार पक्ष, ठेकेदार र सरोकार त्रिपक्षीय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ताेकिएकै समयमा काम सम्पन्न हुनेमा सराेकारवालाहरूकाे चासाे भएपछि यस्ताे...

काँकडभिट्टामा नाका खोल्न माग गर्दै चौथो चरणमा हस्ताक्षर सङ्कलन अभियान शुरु

भूमिका फियाक मेचीनगर। नेपालको पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटन व्यवसायी लगायतका अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् । यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति...

जामुनबारी सामुदायिक वनकाे अध्यक्षमा पुनः ख्याम सिटाैला निर्वाचित

कन्काई। झापाकाे कनकाईस्थित झापाकै नमुना बन जामुनबारी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा पुनः ख्याम सिटौला विजयी भएका छन् । उनी लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।   मुख्य ६ वटा पदका लागि शनिवार भएको निर्वाचनमा...

चतुरे-इभाङ-गजुरमुखी सडक कालोपत्रेको काम तिब्र

माङसेबुङ। ईलामकाे माङसेबुङ गाउँपालिकामा पर्ने दमक चिसाेपानी रबि (फाल्गुनन्द मार्ग) सडकसँग जाेडिएकाे  चतुरे-ईभाङ-गजुरमुखी  सडक कालोपत्रेको काम तीब्र पारिएकाे छ । करिब साढे १३ किमी लम्बाईको सो सडकको सब ग्रेड, सब बेस, बेस नाली वाल लगायतका...

दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन...