पर्यटन

दमकमा होटल थ्रि इनको शुभारम्भ, करिब ५ करोड लगानी भएको दावी

दमक। झापाको दमकमा सुविधा सम्पन्न होटलको शुभारम्भ भएको छ । दमक वडा नं. ५ मा आफ्नै भवनमा संचालित होटल थ्रि इनको पुष १७ गते देखि शुभारम्भ भएको हो । लामो समय मलेसियामा होटल क्षेत्रमा अनुभव...

दमक उद्योग वाणिज्य संघले नगरपालिकालाई बुझायो ज्ञापन–पत्र

दमक। दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नपाले घर बहाल कर समेत व्यवसायीहरुबाट असुल गरिरहेको हुँदा उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । व्यवसायीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता तथा नविकरणका...

छथरमा तीन दिवसीय चासोक तङनाम मेला

शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो । चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको...

शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला...

क्याप्टेन के.बी.लिम्बु सर्वोच्चबाट न्याय– लाइन्सेन्स निलम्बन फुकवा

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक(पाइलट) के.बी. लिम्बूको नागरिक उडान प्रमाणपत्र निलम्बन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतले मंसीर २९ गते वहाँको पक्षमा सो फैसला सुनाएको...