छथरमा तीन दिवसीय चासोक तङनाम मेला
शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो । चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको...




