सुनिता थेगिम र राज थाम्सुहाङको ‘मिक्तोक’ सार्वजनिक
दमक, ३ चैत्र । पछिल्लो समय लोकप्रियता कमाई रहेकि गायीका सुनिता थेगिमको संगीत तथा आवाजमा सिक्किमेली गायक राज थाम्सुहाङको शव्द तथा आवाजमा सजिएको रोमान्टिक गीत ‘मिक्तोक’ सार्वजनिक भएको छ । देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ...




