
सुनिता र सुजनको आवाजमा ‘सुन काटी शिरमा’ गीतको भिडियो सार्वजनिक
दमक, ११ माघ । अहिलेका चर्चित गायिका सुनिता थेगिम र गायक सुजन आङदेम्बेको आवाजमा सजिएको पुर्वेली मौलिक भाकामा सजिएको रोमान्टिक गीत ‘सुन काटी शिरमा’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार बुद्धराज लिम्बूको...