विश्व/प्रवास

आइपिएलमा १५ नेपाली खेलाडीले नाम दर्ता गराए

लिम्बुवानखबर । आगमी सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् । आगामी आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको बिसीसीआईले जनाएको...

कतारका स्थायी र कामदारले न्यूनतम ११ डलरमा विश्वकप हेर्न पाउने

५ माघ, काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकटक विक्री शुरु गरेको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख...

सिक्किमका रमणिय स्थलहरुमा ‘सिरिजङ्गा तङनाम’ लिम्बु पालामको भिडियो छायाँकन

लिम्बुवानखबर, २८ पुष । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय...

जोर्डनमा तामाङसालिङ मञ्च गठन

लिम्बुवानखबर, २६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ प्रान्तीय मञ्च अन्तर्गत संघीय तामाङसालिङ सामाजिक मञ्च जोर्डन गठन भएको छ । आज सम्पन्न एक कार्यक्रममा आशा दोङ तामाङकाे अध्यक्षतामा कार्यसमिति गठन भएको हो...

लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न

लिम्बुवानखबर कतार  संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो...