
कियाचू कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित
लिम्बुवानखबर, कतार । किरात याक्थुङ् चुम्लुङ् कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित भएका छन् । “लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता” मूल नाराका साथ सम्पन्न ११औं अधिवेशनले खजुमको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।...