
“याक्थुङ आइडल सिक्किम” प्रतियोगिता हुँदै, कार्यक्रमको पोस्टर सार्वजनिक
सुबास केरुङ ‘नुनाम’ पाँचथर। सिक्किममा याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमको आयोजनामा उक्त प्रतियोगिता विश्व भरि छरिएर बसेका लिम्बू भाषिहरुले सहभागी हुन पाउने गरि गर्न लागिएको हो ।...