विश्व/प्रवास

अमेरिकामा मणि बाङदेलको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन

न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको...

भारतमा कोरोना संक्रमण फैलिदो, एकैदिन १ लाख ३१ हजारमा संक्रमण पुष्टि

काठमाडौं । भारतमा कोरोना एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा तिव्ररुपले कोरोना भाइरस फैलिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु...

आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको संयोजकमा उदय ‘पूर्वेली’

मलेशिया। उदय ‘पूर्वेली’ चोङबाङक्याक आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको अध्यक्ष बनेका छन् । गत बुधबारका दिन महासंघको विधानको परिच्छेद ४ को ११(१) अनुसार वैदेशिक शाखा गठन भएको हो । पूर्वेलीको संयोजकतवमा ११ सदस्यीय तर्दथ समिति...

साउदीका महिलाहरु सेनामा भर्ती हुन पाउने

एजेन्सी। साउदी अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन्।फसाउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने बताएको छ। साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल...

म्यानमारमा सैनिक ‘कू’ एक बर्ष संकटकाल घोषणा, प्रजातन्त्रवादी नेतृ सुकी हिरासतमा

एजेन्सी । म्यानमारमा त्यहाँको सेनाले सैनिक ‘कू’ गरेको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको समेत घोषणा गरेको छ । जनरल मिन आङ हलिङ्ग म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा...