विश्व/प्रवास

कोरियाका समाजसेवी सेर्माद्वारा लाखौं रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान

यासोक/पाँचथरको कुम्मायक २ माङजाबुङ घरभई दक्षिण कोरियामा रहनुभएका समाजसेवी गजेन्द्र सेर्माले आफ्नो वार्डमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री समाजसेवी सेर्माले प्रदान...

फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । फाल्गुनन्द गाउँपालिका अध्यक्ष...

उत्तरप्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

लिम्बवानखबर, २४ जेठ। भारतको उत्तरप्रदेश स्थित कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । भारतीय...

अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी हमला, १३२ को ज्यान गयो

काठमाडौं । पश्चिम अफ्रिकाको भूपेरिवेष्ठित मुलुक बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा परी ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको...

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...