
हङकङमा लिम्बु फिल्म ‘युक्पुङ’काे विशेष प्रदर्शन हुँदै
हङकङ । चलचित्र ‘युक्पुङ’को हङकङमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र आइतबार जोर्डनस्थित याउमातेई कम्युनिटी हलमा प्रदर्शन गरिने भएको हो । नोगेन अग्र्यानिक इन्टरटेन्टको आयोजना तथा कबेरमणि थक्लुङको संयोजत्वमा यो फिल्म हङकङमा प्रदर्शन गर्न...