आम हड्तालको प्रभाव प्रदेश १ को १४ जिल्लामा

दमक, २८ फागुन । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले आज आह्वान गरिएको प्रदेश १ आमहडतालको प्रभाव प्रदेशको १४ वटै जिल्लामा परेको छ । सबै सरकारी कार्यालय,...

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो निजी निवासमा सर्ने तयारी

काठमाडौं, २८ फागुन । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । भण्डारीको कार्याकाल आज सकिएको हुँदा शीतलनिवास छोड्नुपर्ने भएको हो । नयाँ राष्ट्रपतिमा ८ दली मोर्चाको तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल फागुन...

कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रमुख शहरहरुमा राँके जुलुस

दमक, २७ फागुन । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार साँझ प्रदेशको प्रमुख सहरहरुमा राँके जुलुस निकालेको छ । फागुन १७ गते प्रदेशको नामाकरण घोषणा भएसँगै...

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा), नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी...

माङसेबुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

दमक, २६ फागुन । प्रदेशसभाले फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष...