पूर्व अध्यक्ष केशव आचार्यले दिए अक्षयकोषमा एक लाख

बिर्तामोड, १६ फागुन ।  नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका...

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा

काठमाडौं, १३ फाल्गुन ।  राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई...

राष्ट्रपतिमा कांग्रेसलाई ८ दलको समर्थन

काठमाडौं, १३ फाल्गुन । नयाँ राष्ट्रपतिमा कांग्रेसलाई ८ दलले समर्थन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहित ८ दलले नयाँ गठबन्धन बनाएका हुन् । शुक्रबार साँझ बसेको ८...

लिम्बुवान मजदुर मञ्चको अध्यक्षमा अर्जुन खड्का निर्वाचित

धरान, १३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको जनसंगठन संघीय लिम्बुवान मजदुर मञ्चको धरान उपमहानगर समितिको पुनःगठन भएको छ । शुक्रबार सुनसरीको धरानस्थित पार्टी कार्यालयमा अर्जुन खड्काको अध्यक्षतामा नयाँ...

आजदेखि दमकमा फुड फेस्टिबल हुँदै

दमक, ११ फाल्गुन । दमकमा आज बिहिबारदेखि ९ दिनसम्म फुड फेस्टिबल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा...