पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुवात

दमक, २४ माघ । इलामको माङसेबुङमा आज सोमबारदेखि सुरु भएको पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ । माङसेबुङ ५, मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको प्रतियोगितामा आयोजक टिम...

भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ...

संघीय मञ्चसँग जसपा र उन्मुक्तिले गर्याे पार्टी एकताको प्रस्ताव

काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र...

रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा....

पवित्रहाङमा कपको अन्तिम तयारी पूरा

दमक, २२ माघ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ । माघ २२...