“नसान”को निर्देशनमा ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक (भिडियो सहित)

दमक, १५ चैत । सञ्चरकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू भाषाको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक भएको छ । गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीत तथा सुमधुर आवाजमा सजिएको...

मिक्लाजुङ ५ मा लिम्बुवान मञ्चको कार्यालय उद्घाटन

रवि, १५ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ ले वडा कार्यालय स्थापना गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव लावाहाङ् चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यालय स्थापना गरेको हो । कार्यक्रममा प्रान्तीय उपमहासचिव तथा मिक्लाजुङका...

अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कारबाट सुब्बा र थिङ पुरस्कृत

पाँचथर, १५ चैत / लेखक अमर नेम्बाङ लिम्बूको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कार–२०७८ बाट लेखक शारदा सुब्बा र बिना थिङ मंगलबार फिदिममा पुरस्कृत भएका छन् । फिदिमस्थित मनश्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा लेखक...

निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता प्रशिक्षण

बिर्तामोड, १५ चैत । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका...

मनाङ् दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक, १५ चैत । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । आज मंगलबार दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो सेमिफाइन खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल...