लिम्बुवान मञ्च आठराईत्रिवेणी १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन

ताप्लेजुङ, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी वडा १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन भएका छन् । शनिबार साँझ सम्पन्न वडा अविधेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन् । कार्यक्रम संघीय...

लिम्बुवानको मैवाखोला अध्यक्षमा चरण मुसाहाङ निर्वाचित

मैवाखोला, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मैवाखोला गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट चरण मुहासङको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको हो । मञ्चका जिल्ला सचिव अशोक...

पाँचौं संस्करणको झापा गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक

  विर्तामोड, झापा । मोफसलकै उत्कृष्ट झापा गोल्डकपको पाँचौँ संस्करणको तयारी तिब्र रुपमा हुँदैछ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै विर्तामोडस्थित सचिवालयमा आयोजकले गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक गरेको हो । गोल्डकप विर्तामोडस्थित डोमालाल...

लिम्बुवान मञ्च कमलको अध्यक्षमा पुनः मावोहाङ् सर्वसहमतिमा निर्वाचित

दमक, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा पुनः अमर माबोहाङ सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार कमलस्थित बाँसबारी सामुदायिक भनवमा आयोजित अधिवेशनले माबोहाङलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो...

लिम्बुवान मञ्चको वडा कार्यालय उद्घाटन

शिवसताक्षी, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय, मञ्च शिवसताक्षी वडा नं. १ समितिले कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । शिवसताक्षी धरमपुरस्थित फुलबारी चोकमा मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले रिवीन काटेर शनिबार कार्यालय उद्घाटन गरेसँगै...