नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सहित ११ जना लिम्बुवानमा प्रवेश

लेटाङ, ७ फागुन । मोरङको लेटाङमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य काली बहादुर चेम्जोङ् सहित विभिन्न पार्टी परित्याग गरि ११ जना संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । शनिबार लेटाङस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...

कियाचू प्रदेश अध्यक्षमा मधुराज केरुङ् निर्वाचित

फिदिम, ६ माघ । किरात याक्थुङ चुम्लुङ (कियाचू) प्रदेश नं. १ को दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पान्थरको फिदिमस्थित चुम्लुङ हिममा भएको बन्दसत्रबाट केरुङ् अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश...

नामाकरण प्रक्रिया शुरु गर्न प्रदेश नं. १ सरकारद्वारा सर्वदलीय बैठकको आव्हान

विराटनगर, ६ फागुन । प्रदेश नंं. १ को नामकरण प्रक्रियालाई शुरु गर्न प्रदेश सरकारद्वारा यहि फागुन १० गते बस्नेगरी सर्वदलीय बैठकको आह्वान गरेको छ । प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न...

५०१ जना कैदीबन्दीले प्रजातन्त्र दिवसमा माफी पाउँदै

काठमाडौं, ६ फागुन । नेपाल सरकारले ५०१ जना कैदीबन्दीहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्...

पान्थर निर्वाचन ख को क्षेत्रीय तदर्थ समिति संयोजकमा लोकमान सेर्माले पाए जिम्मेवारी

पाँचथर, ५ फागुन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ । बिहीबार मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा मिक्लाजुङस्थित रबि बजारमा...