लिम्बुवान मिक्लाजुङ ५ को अध्यक्षमा पासाङ लावती

मिक्लाजुङ, ८ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ नम्बर वडाको नयाँ कमिटी चयन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीको प्रमुख आतिथ्यतामा शुक्रबार नयाँ समिति गठन भएको हो । नव गठित...

लिम्बुवानले ३६ प्रदेश क्षेत्रमा संगठन विस्तार गर्ने

दमक, ७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले नौ जिल्लाको ३६ वटा प्रदेश क्षेत्रमा संगठन विस्तार गर्ने जनाइएको छ । प्रदेश निर्वाचन क्षेत्रलाई लक्षित गर्दै मञ्चले नौ जिल्लाका सबै प्रदेश क्षेत्रमा...

प्रदेश १ को नामकरण भूगोल कि पहिचान ?

लिम्बुवानखबर, ७ माघ । ६ वटा प्रदेशको नामकरण पश्चात १ नं. प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभामाथि दबाब बढेको छ । प्रदेश सरकारले पनि आउँदोे प्रदेशसभा अधिवेशनबाट प्रदेश नामाकरणको विषय टुंग्याउने गृहकार्य थालेको बुझिएको छ ।...

स्थानीय तह निर्वाचन बारे उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

लिख संवाददाता । गठबन्धन सरकारको उच्चस्तरीय राजनैतिक समन्वय समितिको बैठक स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने जनाइएको छ । यस...

पुनः बढ्यो पेट्रोलियम पदार्थको मुल्य, प्रति लिटर ३ रुपैयाँले बृद्धि

लिख संवाददाता । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल÷मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । आज जारी विज्ञप्ति अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मटितेल...