कतारका स्थायी र कामदारले न्यूनतम ११ डलरमा विश्वकप हेर्न पाउने

५ माघ, काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकटक विक्री शुरु गरेको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख...

कोरोना परीक्षणको शुल्क सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ

लिम्बुवानखबर संवाददाता । कोरोना परीक्षणको शुल्क सरकारले घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पतालमा ८०० र निजीमा १५०० रुपैयाँ तोके हो । सरकारी प्रयोगशालामा लक्षण भएकाहरुको भने निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ...

लिम्बुवान मञ्च मोरङ्द्वारा निर्वाचित नेताहरुलाई सम्मान

पथरीशनिश्चरे, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला कार्य समितिले नव निर्वाचित संघ र प्रान्तका नेताहरुलाई सम्मान गरेको छ । पथरीस्थित सिरीजंगा सामुदायिक बनको सभाहलमा मंगलबार आयोजित सम्मान...

मञ्चद्वारा प्रदेश २ को नाम मधेश प्रदेश भएकोमा बधाई ज्ञापन

दमक, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोमबार प्रदेश नं. २ को नामकरण दुईतिहाई बहुमतले मधेश प्रदेश पास भएकोमा पूर्ण समर्थन जनाउँदै धन्यवाद एवम् बधाई ज्ञापन गरेको छ । मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्द्वारा...

प्रदेश नामकरण र राजधानी तोकिएकोमा सार्वजनिक विदा

लिम्बुवानखबर, ४ माघ । प्रदेश नं. २ को नामाकरण र राजधानी तोक्न सफल भएकोमा खुशीयालीमा मंगलबार मधेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार भएको प्रदेश सभाको मतदानसँगै प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम...