पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न
सेसेहाङ चोङबाङ, तेह्रथुम । फेदाप, १ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएके छ । फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको हो । १८ थरी लिम्बुहरुले...




