लिम्बुवान महिला मञ्च झापा अध्यक्षमा अमृता थाम्सुहाङ्
विर्तामोड, ३ माघ । संघीय लिम्बुवान महिला मञ्च झापा जिल्ला अध्यक्षमा अमृता थाम्सुहाङ् चयन भएकी छन् । आइतबार झापा विर्तामोडमा आयोजित महिला मञ्चको कार्यक्रमले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । जनवर्गीय संगठन विभाग तथा लिम्बुवान...




