सिक्किमका रमणिय स्थलहरुमा ‘सिरिजङ्गा तङनाम’ लिम्बु पालामको भिडियो छायाँकन

लिम्बुवानखबर, २८ पुष । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय...

दमक एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड

लिम्बुवानखबर संवाददाता । चिकित्सकको गलत उपचारका कारण आफनो नाबालक शिशुको मृत्यु भएको भन्दै मंगलबार साँझ दमकस्थित एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड भएको छ । एक साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम चुलाचुलीका डेढ महिनाका...

लिम्बुवानको पहिलो पदाधिकारी बैठक बस्दै

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रथम बैठक बस्ने जनाएको छ । मञ्चको यहि मंसिर २४ र २५ गते धरानमा सम्पन्न तेस्रो प्रान्तीय अधिवेशन पश्चात पहिलो बैठक...

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोद्वारा फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन

पथरी, २७ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन आर्थिक मामिला तथा योजनामन्त्री इम्द्रबहादुर आङ्बो मौसमले उद्घाटन गरेका छन् । मंगलबार मोरङको पथरीस्थित सीन भिलेज पार्टी प्यालेसमा...

फेदापमा करेन्ट लागेर प्रधानाध्यापकको निधन

तेह्रथुम, २६ पुष । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज करेन्ट लाग्दा फेदाप १ स्थित महाभीरका ५२ वर्षीय अम्बरबहादुर बस्नेतको मृत्यु भएको हो । मृतक बस्नेत महाकाली माध्यमिक विद्यालय...