जोर्डनमा तामाङसालिङ मञ्च गठन

लिम्बुवानखबर, २६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ प्रान्तीय मञ्च अन्तर्गत संघीय तामाङसालिङ सामाजिक मञ्च जोर्डन गठन भएको छ । आज सम्पन्न एक कार्यक्रममा आशा दोङ तामाङकाे अध्यक्षतामा कार्यसमिति गठन भएको हो...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

लिम्बुवानखबर, २६ पुष । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण अत्यधिक बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि अत्यधिक बढ्दै गएको हुँदा सरकारले...

रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ । फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज...

दमकमा प्रदेशमै पहिलो पटक एडभेन्च्यर इक्युप्मेन्ट सुरु

झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट सञ्चालनमा आएको छ । झापाकाे दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लि. भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार...

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा दमकका बस्नेतले गरे पदबहाली

लिम्बुवानखबर, २३ पुष । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा झापा दमकका सुरेन्द्र बस्नेतले पदबहाली गरेका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर...