फोनिज १ नम्बर प्रादेशिक समिति अध्यक्षमा सन्तवीर लामा

पथरी, २९ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।...

मिलन लिम्बु लिम्बुवान मञ्चको लेटाङ १ धनबारे टोल संयोजकमा मनोनित

लेटाङ, २८ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ नगर समितिको पहलमा वडा नं. १ धनबारे टोलमा मिलन लिम्बुको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । मञ्चका मोरङ अध्यक्ष जीवन खेवा लिम्बुको प्रमुख आतिथ्यतामा...

लिम्बुवान प्रान्तीय कार्यालय दमकमा रहने

दमक, २८ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय दमकमा रहने भएको छ । बुधबार मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्षतामा बसेको पहिलो पदाधिकारी बैठकले सो कुरा निर्णय...

दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान...

प्रदेश १ सरकारद्वारा सत्तारुढ दललाई भाग पुरयाउन मन्त्रालय फुटाउने तयारी

विराटनगर, २८ पुष । प्रदेश १ कामा सत्तारुढ दलहरुलाई भाग पुरयाउन मन्त्रालय फुटाएर १२ वटा बनाइने जनाइएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । अब तीनवटा मन्त्रालय फुटाएर...