आज एमालेले जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल मार्फत उद्घाटन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा जिल्लाहरुको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशन गर्न लागेका हुन् । एमालेले स्थगित...




