लिम्बुवान मञ्चद्वारा आजबाट धनकुटामा क्रियासिल कार्ड वितरण शुभारम्भ

धनकुटा, १० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल धनकुटा जिल्लाले आजबाट क्रियासिल कार्ड वितरण शुभारम्भ गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिं नेम्बाङले प्रान्तीय सचिवालय सदस्य कमलसिंह तिगेलालाई कार्ड वितरण...

दमक, ९ असोज । नेकपा (एकीकृत समाजवादी ) को दमक नगर कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा गरिएको हो ।...

एनआरएनए केन्द्रीय अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी...

याक्थुङ साप्सक्केन् सजुम गठनः अध्यक्षमा डिल्ली लिङ्दम

लिम्बुवानखबर । याक्थुङ् साप्सक्केन् सजुम (याक्थुङ साहित्यिक समाज) गठन भएको छ । केराबारी १० जमुना होटल मोरङमा याक्थुङ भाषी स्रष्टाहरूको भेलाले डिल्ली लिङ्दम (केराबारी)को अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । त्यसैगरी समाजको उपाध्यक्ष...

लिम्बुवान सामाजिक मञ्च यूकेको रशमुर शाखा अध्यक्षमा थान कुमान नाल्बो निर्वाचित

बेलायत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति यूकेको रशमुर शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके रशमुरको एम्पायर बाङ्क्विटिङ हलमा आयोजित कार्यक्रमले थान कुमान नाल्बोको अध्यक्षतामा रशमुर शाखा...