चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

लिम्बुवानखबर, १ असोज । चीनबाट नेपाल सरकारले थप ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार खोप दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो...

केरुङको लिम्बुवानी नारी जागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक

दमक, १ असोज । लिम्बुवानी जनजागरण गीत ‘उठ दिदीबहिनी’ अडियोमा सार्वजनिक भएको छ । निर्देशक, कलाकार, लेखक, साहित्यकार तथा गीतकार बहुप्रतिभाका धनी सागर केरुङको शव्द तथा संगीतमा सजिएको नारी जनजागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो...

दमक स्रष्टा छापाखानाले मनायो विश्वकर्मा पूजा

दमक, १ असोज । करिब दुई दशक देखि दमकमा स्थापित दमक स्रष्टा छापाखानाले आज विश्वकर्मा पूजा मनाएको छ । २०५८ सालमा दमक ८ मा यो छापाखाना स्थापना भएको थियो । हाल दमक ६ मा रहेको...

कमलमा १ अर्ब लगानीमा बन्ने भयो ५ सय शय्याको अस्पताल

दमक, १ असोज । दमक नगरसँग रतुवा खोलाले सिमाना छुट्याएको पूर्वी भू–भाग कमल गाउँपालिकामा अस्पताल बन्ने भएको छ । अबको १ बर्षभित्रका ५ सय शय्याको निर्माण हुन लागेको हो । कमल लगायत गौरादह, गौरीगञ्च, चुलाचुली...

लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा आजबाट क्रियासिल फाराम भर्न शुरु

मिक्लाजुङ्, ३१ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ् गाउँपालिकाले आजबाट क्रियासिल फाराम भर्न शुरु गरेको जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले पूर्वको नौ वटामा ५० हजार क्रियासिल वितरण गर्ने अभियान अन्तर्गत...