निर्वाचन आयोगले एमाले र जसपा छाडेकालाई २२ गतेसम्ममा सनाखत गर्ने म्याद तोक्यो

लिम्बुवानखबर। निर्वाचन आयोगले नेकपा एमाले परित्याग गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकेको...

राज्यको पुनः संरचना सच्याउन आवश्यक छ : उपेन्द्र यादव

लिम्बुवानखबर १३, भाद्र ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन । जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई र मधेसका जिल्लाहरुलाई...

संचारकर्मी नेम्बाङको निर्देशनमा बनेको म्युजिक भिडियो ‘सम्बन्ध यूट्युवमा सार्वजनिक

लिम्बुवानखबर/ सञ्चारकर्मी देशराज नेम्बाङले निर्देशन गरेको म्युजिक भिडियो ‘सम्बन्ध सार्वजनिक भएको छ । समदर्शी टिभी युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको म्युजिक भिडियोमा सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बूको अभिनय हेर्न सकिन्छ । निर्देशक नेम्बाङ...

नेकपा एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने

[caption id="attachment_16023" align="aligncenter" width="1024"] ?[/caption] लिम्बुवानखबर । नेकपा एमालेका १४ सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा निष्कासन गरी कारबाही गरेका पद कायमै रहने भएको छ । एमालेले उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएपनि सचिवालयले...

युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर

एजेन्सी। पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ । युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार...