महासंघको निर्वाचनमा प्रेस मञ्च नेपालको ९ पदमा उम्मेद्वारी दर्ता

काठमाडौं। नेपाल पत्रकार महासंघको आसन्न चैत २५ गते हुने निर्वाचनमा प्रेस मञ्च नेपालले केन्द्रीय निर्वाचन अन्तर्गत विभिन्न ९ पदमा मनोनयन दर्ता गरेको छ । शनिबार सम्पन्न उम्मेद्वारी मनोनयनमा जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस...

४० बर्ष भारतीय जेलमा बन्दी बसेका दुर्गाप्रसादले पाए नागरिकता

इलाम। ४० वर्ष भारतीय जेलमा बन्दी बनेर छुटेका इलाम माई नगर १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । गत बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई ६१ वर्षको उमेरमा नेपालको नागरिकता दिएको हो ।...

झापाका ७ हजार भूमिहिनलाई धनी पूर्जा वितरण गर्ने तयारी

झापा, १४ चैत। भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महीनामा ७ हजार भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने भएको छ । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका...

कमल १ मा लिम्बुवान मञ्चको संगठन विस्तार

केर्खा, १४ चैत्र। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल कमल १ मा वार्ड गठन कमिटि गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को प्रमुख आतिथ्यतामा १ नम्बर वडामा समिति विस्तार भएको...

नेपाल थ्री नेसन्स कप फूटबलको फाइनलमा

काठमाडौं, १४ चैत्र । बंगलादेशसँग गोल रहति बराबरी खेल्दै नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग बराबरी खेलेको हो । नेपाल र बंगलादेशको...