रेशम चौधरी लगायत टिकापुर राजबन्दी रिहाईको लागि बन्याे सरकार र जसपाको वार्ता टोली बन्यो

लिम्बुवानखबर। सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता समिति गठन गरेको छ । यसैगरी जसपाले पनि वार्ता समिति बनाएको छ । समितिमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेको जनाएको छ । सरकारका तर्फबाट...

दमकका पत्रकार पौडेलले पाए कोरोना बिमा रकम

दमक। झापा दमकका क्रियासिल पत्रकार विष्नु पौडेलले कोरोना बिमा वापतको रकम प्राप्त गरेका छन् । बुधबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले कोरोना बिमा बापतको रकम पौडेललाई हस्तान्तरण गरेको हो ।...

एसईईको परीक्षा जेठ १३ देखि हुने

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने परीक्षा बाेर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य...

संसदमा माओवादी केन्द्र अलग सिटमा सत्ता पक्षकै लहरमा बस्ने

काठमाडौं। नेकपा दल खारेज गरेपछि संसदमा नेकपा माओवादी केन्द्र बुधबारदेखि अलग सिटमा बस्ने भएको छ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेपछि यो तयारी गरिएको हो ।...

दमक सातौं फूडफेस्टिवलमा आजको आकर्षण– मेलिना राई

दमक। सातौं दमक फूडफेस्टिवलको तेस्रो दिन आज राष्ट्रिय कलाकार मेलिना राईले स्टेज तताउने भएकि छन् । फेस्टिवलका प्रचारप्रसार संयोजक काजी राउतले आजको प्रस्तुती बारे जानकारी दिएका छन् । आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवल करिब...