जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज(मंगलबार) बस्ने बताइएको छ । दिउँसो १ बजेदेखि बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत वर्तमान समयमा नयाँ राजनीतिक घटनाक्रमको बारे छलफल हुने एक नेताले बताए...

सुर्खेतमा संघीय मञ्चको संगठन विस्तार तिब्र, वादी परिवारलाई राहत वितरण

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सांगठानिक तथा राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ । मञ्चले संघीय मगरात मञ्चको आव्हानमा सुर्खेतको विभिन्न स्थानीय तहहरुमा संगठन विस्तार गरेको छ । मञ्चका संघीय सचिव शान्ता योङहाङ्को अगुवाईमा कार्यक्रम भईरहेको मञ्चले...

प्रदेश २ सरकारको नारी दिवसमा बाढ्यो १ हजार पाँचसय साइकल

धनुषा। प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ । सोमबार प्रदेश २ सरकारले एक समारोहका बिच धनुषा जिल्लाको २७ विद्यालयका एक...

होटल व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा राजन दंगाल

  दमक/होटल व्यवसायी महासंघ प्रदेश १ को प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज (सोमबार) सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । दंगाल करिब डेढ...

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला सम्मानित

दमक। दमक जेसीजले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा एक महिला सम्मानित भएकी छन् । बिगत ५ बर्ष देखि झापाको गौरीगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखामा ल्याव टेक्निसियनको रुपमा कार्य गर्दै आउनु भएकी सुमित्रा गुरुङ्लाई अाज...