सिंहदेवीमा लिम्बुवानको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

झिपाले। संघीय लिम्बुवान मञ्च नेपाल केराबारी गाउँपालिका सिंहदेवीको आयोजनामा अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा पार्टीको साधारण सदस्यता प्रदान गर्दै मञ्चमा प्रवेश गराईएको हो । विभिन्न...

खुवालुङ् अभियन्तालाई छोड्न प्रशासनलाई २४ घण्टे अल्टिमेट

लिम्बुवान। प्रहरी हिरासतमा राखिएका खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य दिनेश काम्दुङ राई र साजन राईलाई बिना शर्त छाड्न माग गरेको छ । खुवालुङ क्षेत्र संरक्षण समितिले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र हिरातमा लिइएका...

दोभानका अग्नीपीडितलाई दमक मोवाइल व्यवसायीको सहयोग

लिम्बुवानखबर। दमक मोवाइल व्यवसायी संघले ताप्लेजुङ, दोभानका अग्नीपीडित परिवारको सहयोगका लागि ५ हजार उपलव्ध गराएको छ । अग्नीपीडित परिवारका लागि राहत जुटाउन उद्देश्यले सञ्चालित दमक–ताप्लेजुङ सम्पर्क मञ्चलाई उक्त नगद सहयोग उपलव्ध गराईएको संघका अध्यक्ष भेनस...

गीतकार तथा निर्देशक नसानले ल्याए ‘निङवासो’

दमक। गीतकार तथा निर्देशक आन्छुमे नसानको पालाःम साम्लो ‘निङवासो’ भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय गायिका तथा मोडल गंगा फियाक र नोसाङ सुसेलीको अभिनय देख्न सकिनेछ । आन्छुमे नसानको शव्दमा संगीतकार तथा गायक नरेश...

राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश १ को अध्यक्षमा दमकका राम थापा चयन भएका छन् । राप्रपाको अन्तरिम विधान अनुसार केन्द्रिय समितिले थापालाई प्रदेश १ अध्यक्षमा चयन गरेको हो । कमल थापा, पशुपति शमशेर राणा...