चुलाचुलीमा लिम्बुवान मञ्चको टोल कमिटी गठन

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिका समितिको घरदैलो कार्यक्रम निरन्तर जारी रहेको छ । आज साँझ चुलाचुली २ को फाईवेली टोलमा भएको भेलाले नबिना लिम्बु (सोदेम्बा)को अध्यक्षतामा मञ्चको टोल समिति गठन भएको छ ।...

दमक फूडफेस्टिवलको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीद्वारा उद्घाटन

दमक। झापाको दमकमा हुन गईरहेको सातौं दमक फूडफेस्टिवलको प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको हस्तबाहुलीबाट उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच विभिन्न जातीय परम्पराका परिकारहरु खाएर कार्यक्रमको...

धरान ११ मा लिम्बुवानको टोल समिति गठन

बिजयपुर। संघीय लिम्बुवान मञ्च, नेपाल धरान ११ मा टोल समिति गठन भएको छ । आज अमर श्रेष्ठको अध्यक्षतामा नमुना सुन्दर बस्ती टोल समिति गठन भएको हो । मञ्चका प्रान्तीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र...

झापाका पत्रकार सेढाई मातृशोकमा

दमक। नेपाल प्रेस युनियनका सदस्य तथा ग्लोवल संसार मिडीयाका सञ्चालक पत्रकार शेखर सेढाईलाई मातृशोक परेको छ । कमल गाउँपालिका वार्ड नं ७ मुलघर भएका छोराहरु छबिलाल, मोहन, तेजप्रसाद, महेन्द्र, गंगा, सोम, तुलाराम र शेखर सेडाइ...

विराटचोकमा खुल्यो न्यू तावा फेमिली रेष्टुरेण्ट

मोरङ। सन्दरहरैंचाको विराटचोकमा सुविधासम्पन्न न्यू तावा फेमिली रेष्टुरेण्ट शुरु भएको छ । करिब पच्चीस लाख लगानीमा रेष्टुरेण्ट शुरुभएको संचालक राजु साँबाले बताए । शान्त वातावरणमा परिवार सहित खान सकिने उक्त रेष्टुरेण्टमा हप्तामा एकपटक लाइभ सांगीतिक...