सरकार र विप्लव बिच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी विप्लव बिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा अयोजित कार्यक्रममा सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादल र विप्वलको तर्फबाट वार्ता समिति...

चुम्लुङ दमक ८ को नयाँ नेतृत्व

दमक । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको आज सम्पन्न पहिलो वडाअधिबेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा...

महासंघ इलाम अध्यक्षमा दुई र सचिवमा एकको उम्मेद्वारी घोषणा

इलाम । नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनको लागि इलाममा अध्यक्ष पदका लागि दुई जना र सचिव पदका लागि एक जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट युनियनका...

वाटर किङडम पार्क औपचारिक संचालनको अन्तिम तयारीमा

लिम्बुवानखबर। झापाको शिवसताक्षीस्थित झिलझिलेमा झापाकै ठुलो लगानीमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिसोर्ट संचालन अन्तिम तयारीमा रहेको जनाइएको छ । पार्क निर्माणमा करिब ३५ करोड रुपैयाँ खर्चिएको संचालक तथा नव नियुक्त निर्देशक राजकुमार संग्रौलाले...

फाकफोकथुम अध्यक्ष कप फूटबल हुने

लिम्बुवानखबर। इलामको फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते...