सुनुवार समाजको भवन उद्घाटन्

शिवसताक्षी। झापाकाे शिवसताक्षी १ धरमपुरमा निर्मित सुनुवार सेवा समाजको कार्यालय भवन एक समारोह बिच उद्घाटन भएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार सेर्माले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा...

चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः बेघा

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...

फोनिज प्रदेश १ भेला १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

सुनसरी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ समितिको दुई दिने भेला महत्वपूर्ण १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित वडा नम्बर ७ को रसा तालमा फागुन २१...

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...

मिक्लाजुङको नवौं गाउँसभा सम्पन्न, १ सय २५ कृषक पुरस्कृत

रविबजार। पान्थर मिक्लाजुङ गाउँपालिकाले धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै नवौं गाउँसभा सम्पन्न गरेको छ । विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको...