किशोर सुब्बाको कविता सङग्रह “काश जिन्दगी !” सार्वजनिक

काठमाडौं। मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा निर्देशक किशोर सुब्बाद्वारा लिखित...

लिम्वुवानका सम्भावित विश्व सम्पदाबारे अन्तरक्रिया, विजयपुर दरवारको स्थलगत अध्ययन

धरान। सुनसरीको धरानमा लिम्बुवानका सम्भावित विश्व सम्पदाहरुको स्थलगत अध्ययन बारे दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज धरानको गोर्खा किचनको सेमिनार हलमा तङसिङ मिडिया एण्ड रिसर्च प्रालि धरान र लिम्वुवानी सम्पदा...

खानेपानी संस्थानलाई बोर्डमा गाभेकोमा लिम्बुवानको आपत्ति

धरान। नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेकोप्रति संघीय लिम्बुवान मञ्च नेपालले आपत्ति जनाएको छ । आज मञ्चले धरान उपमहानगरका प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डमा आउनुअघि सञ्चालित एकीकृत सहरी विकास आयोजना...

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने, सरकार र विप्लव बिच तीन बुँदे सहमति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । आज भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वरुप प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका...

दमक जेसिज र हिमशिखर एफएम बिच रेडियो कार्यक्रम गर्न सम्झौता

दमक। जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ । दमक जेसिजका अध्यक्ष सुयोग खरेल...