आज कांग्रेसको ७७ वटै जिल्लामा विरोध प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा संसद विघटन गर्ने केपी ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला...

११औं पवित्रहाङमा कप दमकलाई

माङसेबुङ। ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमक झापाले कव्जा गरेको छ । आईबार इलाम माङसेबुङको आत्मानन्द खेलमैदानमा भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि कव्जा...

सागरको निर्देशनमा ‘आमाको माया’ छायाँकन

लिम्बुवानखबर। गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायाँकन सम्पन्न भएको छ । पान्थरको साधुटार, लब्रेकुटी, पौवा, राँके र इलामको आमचोक लगायत विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको हो । उक्त गीतमा पिआर्यन लिम्बू,...

हरप्रहर न्यूजले अनलाइन संचारमाध्यमको मान्यता पायो

दमक। हरप्रहर मिडिया प्रालिले संचालन गरेको अनलाईन न्यूज पोर्टल हरप्रहरन्यूज डटकमले अनलाइन संचारमाध्यमको प्रमाणपत्र पाएको छ । यस मिडियाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागको अनलाइन पत्रिका संचालनको प्रमाणपत्र पाएको हो...

प्रेस संगठन झापाको चुनावी अभियान शुरुभएको घोषणा

मेचीनगर। प्रेस संगठन झापाको बिस्तारित बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान घोषणा गरेको छ । संगठनका केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी गठनसँगै अभियान घोषणा...