पवित्रहाङमा कप फूटबलको फाइनदलमा एपिएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक भिड्दै

माङसेबुङ। इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा ए.पी.एस.सी.माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक उपाधीको लागि आज भिड्दैछन् । शनिबार भएको पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–१ पराजित गर्दै रोयल...

लिम्बुवान मञ्च याङवरककाे अध्यक्षमा अस्विन इधिङ्गो

पाँचथर। सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल याङ्वरक गाउँपालिकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । लिम्बुवान मञ्चमा भर्खरै समाहित हुनुभएका उपाध्यक्ष रामकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा शनिबार थर्पुमा तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम...

माङसेबुङका ५६ जना नेकपा ओली समूहमा प्रवेश

लिम्बुवानखबर। इलामको माङसेबुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ५६ जना प्रवेश गरेका छन् । माङसेबुङ ३ को चतुरेमा गाउँपालिका स्तरिय कार्यकर्ता भेला कार्यक्रमको अवसरमा नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख...

आज २६औं जनयुद्ध दिवसः जनयुद्धलाई एकपटक सम्झदा

१ फागुन, काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२...

लिम्बुवान मिक्लाजुङ् अध्यक्षमा ओम बहादुर चेम्जोङ्

मिक्लाजुङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङको मिक्लाजुङ् गाउँ अधिवेशन सम्पन्न भएको छ । मिक्लाजुङको धोबेनी बजारमा आयोजित अधिवेशनले ओम बहादुर चेम्जोङकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । आज आयोजित कार्यक्रमले समितिको बरिष्ठ उपाध्यक्षमा...