दमकको आठौं नगरसभा शुभारम्भ, पत्रकार पोख्रेल सहित पाँच सम्मानित

दमक। झापाको दमक नगरपालिकाको ८औं नगर सभा (हिउँदे सभा) आज शुरु भएको छ । नगर प्रमुख रोमनाथ ओलीले आर्थिक बर्ष २०७७र०७८ का अहिले सम्मका विकास निर्माण गतिबिधि तथा कार्य प्रगतिको समिक्षासहित निर्धारित योजना तथा कार्यक्रमहरुको...

नेपाली क्रिकेट प्रेमीलाई दुःखद खबर, बिकेनन् आईपीएलमा सन्दीप लामिछाने

काठमाडौं। नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । यो सिजनको लागि नेपालबाट हालसम्म आईपीएल खेल्ने एकमात्र खेलाडी लामिछानेलाई ४० लाख भारु...

माङसेबुङ ६ को कावा वडाध्यक्षमा रामचन्द्र राई

माङसेबुङ। इलामको माङसेबुङ ६ मा कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी वडा सदस्य रामचन्द्र राईले पाएका छन् । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ बमोजिम रामचन्द्र राईले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी पाएका हुन् । तत्कालिन नेपाली कांग्रेसबाट...

गौरादहमा लिम्बुवान भोलेन्यिटर्सको जनप्रदर्शन, पीडितहरुको पक्षमा लड्ने प्रतिबद्धता

गौरादह । चीनको लगानीमा झापाको गौरादह, दमक र कमलमा औद्योगिक पार्क निर्माणकाक्रममा स्थानीयवासीलाई अन्याय गरिएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र त्यसका घटकहरु चरणवद्ध विरोध प्रदर्शनमा उत्रिएका छन् । मंगलबार झापाको गौरादहमा मञ्चको घटक संघीय...

झापाका पत्रकार दवाडी पत्नी शोकमा

लिम्बुवानखबर। शिवसताक्षी निवासी पत्रकार सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडी पत्नी शोकमा परेका छन् । शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी ५९ बर्षिया धर्मपत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन...