कुमार लिङदेन मिराक झापाको गौरादह आउँदै, जनप्रदर्शनको सम्पूर्ण तयारी पुरा– प्रवक्ता राजु राई

दमक। पहिचानवादी नेता कुमार लिङदेन मिराक झापाको गौरादहमा आउने भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले फागुन ५ गते गर्न लागेको जनप्रदर्शनलाई सम्बोधन गर्न मञ्चका अध्यक्ष समेत...

पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी

माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा...

आज धुमधामसँग सरस्वतीको पूजा, बसन्त ऋतु प्रारम्भ

दमक । आज माघ शुक्ल पञ्चमीका दिन मनाइने हिन्दु परम्परा अनुसार ‘श्रीपञ्चमी’ पर्व मानिन्छ । त्यसैगरी विशेष गरेर स्कुलहरुमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा रहेको छ । आजबाट सूर्य उत्तरतिर लागि दिन लामो भएको...

फागुन १६ मा प्रधानमन्त्री गृहजिल्ला आउँदै

दमक। प्रधानमन्त्री केपी शर्मा ओली यहि फागनु १६ गते आफनो निर्वाचन क्षेत्रका विभिन्न विकासे कार्यक्रममा सहभागि हुन दमक आउने भएका छन् । झापा क्षेत्र न. ५ का बिभिन्न बिकास आयोजनाहरुको उद्घाटन तथा शिलान्यास गर्नका लागि उनी...

आज किरात गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव

माङसेबुङ। रात धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा इलामको माङसेबुङ्लाई आज बेहुली झैं सिंगारिएको छ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको...